विदेशबाट आउने आइसुलेसनमा बस्न नमाने निष्काशन

काठमाडौं । चाटर्ड र उद्धार उडानबाहेक सबै आन्तरिक उडानहरू बन्द हुने भएका छन् । हिजो शुक्रवार सिंहदरबारमा बसेको कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले बढ्दो कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि चाटर्ड उडान र उद्धार उडानबाहेकका सबै आन्तरिक उडानहरू रोक्न मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको हो । त्यसैगरी विदेशबाट आउने नागरिकहरूलाई अनिवार्य होटेलमा आइसोलेसनमा … Continue reading विदेशबाट आउने आइसुलेसनमा बस्न नमाने निष्काशन